12/08/2026
महँगो Laptop वा PC त किन्नुभयो… तर त्यसको सही care कसरी गर्ने थाहा छ? 💻🤔
धुलो, overheating र unstable voltage जस्ता साना कुरालाई बेवास्ता गर्दा device slow हुने, बारम्बार hang हुने, battery कमजोर हुने र motherboard सम्म damage हुने खतरा हुन्छ। 😨
तर tension लिनु पर्दैन! यी 4 वटा simple tools प्रयोग गरेर घरमै आफ्नो Laptop वा PC को राम्रो care गर्न सक्नुहुन्छ:
✅ Blower वा Soft Brush — धुलो सफा गर्न
✅ Cleaning Agent र Microfiber Cloth — screen र body safely सफा गर्न
✅ Cooling Pad — overheating कम गर्न
✅ Surge Protector (SPD) — voltage fluctuation र electrical damage बाट जोगाउन
विशेषगरी अन्तिम tool धेरै important छ, तर धेरै मानिसले यसलाई ignore गर्छन्! ⚠️ पूरा भिडियो हेर्नुहोस् र आफ्नो महँगो device लाई लामो समयसम्म सुरक्षित राख्नुहोस्।
सानो preventive care आजै गर्नुहोस्, नत्र भोलि ठूलो repair bill तिर्नुपर्ने हुन सक्छ! 🛠️💸
Laptop वा PC servicing तथा repair आवश्यक परेमा WOW SEWA लाई सम्झनुहोस्। 💚
📞 9762424318 | 9824232439