Unexpected Nepal

Unexpected Nepal New update

04/03/2022

तिमीलाई अर्कैको अंगालो मा देखेपछी
मलाई मेरा आँखा मन पर्न छोडे🥺😔

03/03/2022

त्यो अँगालो ले अझै सताउँछ😔
जुन अँगालो ले कहिले नछुट्ने वाचा गरेको थियो!!🙂💔

#शुभरात्री❤️

03/03/2022

पेट्रोल ९७ बाट १०० पुग्दा नि एउटा दाईले भोलि बाईक बेचेर साईकल किन्छु भनेर POST गर्दैथे ,
आज १४५ बाट १५० पुग्दा नि त्यै भन्दैछन्
न उनले आजसम्म साईकल किने, न बाईक बेचे 😂

08/01/2022

मनको धनी भएर होला😊
जो देख्यो त्यस्कै माया लाग्छ
भन्या😂

09/12/2021

खोलाको छेउमा पिसाब गर्दै थिए
त्यहि बेला प्लेन मै माथिबाट
छ्या कस्तो लाज लाग्यो !!
एयरहोस्टेसले के भनी होला 🙈

05/12/2021

बाटो अनि गल्लि उहि थियो,
बस फेरियो त उनले समाएर हिड्ने हातहरु।।

Address

Kath
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Unexpected Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share