11/11/2022
के हजुर्हरुलाई आफ्नो घरमा गुणस्तरिय र भर्पर्दो यु .पि.भि.सि. हालेर निर्धक्क हुन चाहानुहुन्छ भने हामिलाइ सम्झनु होला । कुनै पनि युपिभिसी का झ्याल,ढोका, पार्टेसनका लागि हामिलाई सम्झनुहोस् ।
बिशेषता:-
✅हेर्दा काठ जस्तै देखिने तर काठ भन्दा बलियो र सस्तो.
✅बर्षौ सम्मको ग्यारेन्टी र आकर्षक देखिने..
✅नपसाङ्गिने,खिया नलाग्ने,रङरोगन गर्न नपर्ने
✅बाहिरको आवाज भित्र नपस्ने(sound proof)
✅पानी नपस्ने(water proof)
✅A.C राख्नको लागि सबैभन्दा उपयुक्त्त..
✅बातबरण मैतृ
✅कुनै पनि तापक्रमले असर नगर्ने ,आगोले नटिप्ने,धमिरा नलाग्ने.
✅उचित मुल्यमा टिकाउ र भरपर्दो
Other Facilities:
✅Free Cost estimation
✅Free Home delivery
✅Free Fittings
✅Free supervision
हाम्रो ठेगाना
Address: - banasthali -15, Kathmandu.
फोन: 9851109711, 9856001223,014286447