Kipulcha किसिपिडी

Kipulcha किसिपिडी Small heavenly newa village located in Kathmandu. Rich in culture and traditional architecture.

नेपाल संवत ११४६ भिन्तुना र्र्याली या सुचं 🙏🙏🙏
15/10/2025

नेपाल संवत ११४६ भिन्तुना र्र्याली या सुचं 🙏🙏🙏

22/09/2025

नेपालीहरूको महान पर्व विजय दशमीको पावन अवसरमा शुभकामना साटासाट गर्न हरेक वर्ष झै यस वर्ष पनि किसिपिडी आन्तरिक विवाहित vs अविवाहित र U 17 फुटसल प्रतीयोगीता २०८२ हुँदै।
स्थान: त्रिनेत्र फुटसल मैदान, चेकपोस्ट
मिति: असोज १३, फूलपातीको दिन
समय: बिहान ११ बजेदेखि
दर्ताको लागि: ९८०८४३२१६८, ९८४३६१७७३१, ९८६११७५४०९
Kisipide Sports Academy

चा न पा ५  सुरक्षा  सतर्कता समिति✊
13/09/2025

चा न पा ५ सुरक्षा सतर्कता समिति✊

यस विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो समयमा चोरी, डकैती कुटपिट लुटपाटका घटनाहरु बढ्ने प्रवल सम्भावना रहेको साथै यस वड...
13/09/2025

यस विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो समयमा चोरी, डकैती कुटपिट लुटपाटका घटनाहरु बढ्ने प्रवल सम्भावना रहेको साथै यस वडा भित्र संचालित उद्योग कलकारखाना, सरकारी सम्पत्ति हरु, धरोहरहरू, शैक्षिक संस्थाहरू, धार्मिक आस्था का केन्द्र हरु लगायत का टोल बस्तिहरुमा हुन गर्न सक्ने सम्भावना रहेको हुँदा सबैलाई आ-आफ्नो टोल टोलमा जुटेर सतर्कताका साथ बस्न हार्दिक अनुरोध गर्दछौं साथै आज मिति २०८२ साल भदौ २८ गते च.न.पा. वडा.५ किसिपिडी महादेवस्थान सुरक्षा सतर्कता समिति गठन गरिएको छ।
यस्तो विषम परिस्थितिमा कुनै अपरिचित व्यक्तिहरु का साथै घट्ना घटेमा माथिका आ आफ्नो टोल का सम्पूर्ण टोल बासि जनसमुदाय मा सबैले एक अर्कालाई साथ दिनुपर्छ।
फेसबुक, व्हाट्सएप जस्ता माध्यमहरूमा आफ्नै टोलका दाजु-भाइ, साथीहरूको समूह बनाएर सञ्‍चारमा रहनुहोस्। कुनै पनि समस्या परेमा सबै ले सबै जनालाई समयमा जानकारी गराउन हुन सम्पूर्ण आदरणीय जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं।
सचेत रहौं !!सचेत हौं!!!

समय बजी कार्यक्रम
05/09/2025

समय बजी कार्यक्रम

गाई जात्रा २०८० सालका केही तस्बिरहरु।
08/08/2025

गाई जात्रा २०८० सालका केही तस्बिरहरु।

कुन सालको होला??? 🤔🤔🤔
07/08/2025

कुन सालको होला??? 🤔🤔🤔

01/08/2025
भोलि मिति २०८२/०४/ ०७ गते का दिन स्व: नविन महर्जन ज्यु को     १३ औ दिनको पुन्यतिथिको उपलक्ष्यमा उहाँको आत्माको चिरशान्ति...
22/07/2025

भोलि मिति २०८२/०४/ ०७ गते का दिन स्व: नविन महर्जन ज्यु को १३ औ दिनको पुन्यतिथिको उपलक्ष्यमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम रहेको हुनाले सम्पुर्ण साथी भाइहरु उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।
मिति : २०८२/०४/०७
समय : बेलुका ६ : ०० बजे
स्थान : कालिका पिठ मन्दिर दुरसंचार ( किसिपिडी च.न.पा ०५ )

के हुदैछ हाम्रो गाउॅं ? किन सबै जना मौन ?के विकासको नाउॅंमा हाम्रो संस्कृतिलाइ मासनालागेको त होइन।पैराणिक काल देखि मनाउद...
29/06/2025

के हुदैछ हाम्रो गाउॅं ? किन सबै जना मौन ?
के विकासको नाउॅंमा हाम्रो संस्कृतिलाइ मासनालागेको त होइन।
पैराणिक काल देखि मनाउदै आएको हाम्रो श्री कालिका भैरब जात्रामा रथ नचाउदा आउने समस्य देख्दा पनि किन मौन गाउॅं वासि र समाजसेविहरु तथा गुठि ?
यदि यो कार्य ठिक हो भने भोली गाउॅंमा कुनै ठुलो मालसामान बोकेको सवारीसाधन आउदा यो रेलिङ्ग बिग्रेमा जवाफदेहि को ?

Address

Kisipide-05, Chandragiri
Kathmandu
671317

Website

Alerts

Be the first to know and let us send you an email when Kipulcha किसिपिडी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kipulcha किसिपिडी:

Share