28/09/2025
बडा दशैं २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना ।
यस महान् चाडले सबैमा शान्ति, सुख, समृद्धि र आपसी सद्भाव बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछौं ।
- बागमती ग्याविन बक्स प्रा. लि. परिवार
बिदुर-१०, नुवाकोट