Pyramid Tatva Nepal

Call Directions Website Contact the business

Pyramid Tatva Nepal Follow us for a wide range of mystical mineral collection

हरिबोधिनी एकादशीको हार्दिक मङ्गलमय शुभकामना!🙏तुलसी विवाह र भगवान् विष्णुको उपासनाको यस पवित्र दिनले यहाँको जीवनमा सुख, श...
20/11/2026

हरिबोधिनी एकादशीको हार्दिक मङ्गलमय शुभकामना!🙏

तुलसी विवाह र भगवान् विष्णुको उपासनाको यस पवित्र दिनले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस्।
#हरिबोधिनी_एकादशी

छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण आमा बुवा, दाजु-भाइ, दिदी-बहिनी तथादेश विदेशमा रहनुहुने सबै नेपालीहरुमा सुख शान्ति, समृद्धि...
15/11/2026

छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण आमा बुवा, दाजु-भाइ, दिदी-बहिनी तथा
देश विदेशमा रहनुहुने सबै नेपालीहरुमा सुख शान्ति, समृद्धि, दिर्घायू
एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

भाई टिकाको पावन अवसरमा सम्पूर्ण दाजुभाईतथा दिदीबहिनीहरुमा अपार माया र ममताकोकामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त ग...
11/11/2026

भाई टिकाको पावन अवसरमा सम्पूर्ण दाजुभाई
तथा दिदीबहिनीहरुमा अपार माया र ममताको
कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

गोवर्धन पूजा  २०८३ को हार्दिक मंगलमय शुभकामना गोवर्धन पर्वले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्...
10/11/2026

गोवर्धन पूजा २०८३ को हार्दिक मंगलमय शुभकामना

गोवर्धन पर्वले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। प्रकृति, कृषि र गाईप्रतिको सम्मान तथा कृतज्ञताको भावना सधैँ कायम रहोस्।

#शुभगोवर्धनपूजा #गोवर्धनपूजा२०८३ #नेपालीसंस्कृति

गाई तिहारको सबैलाई शुभकामना
09/11/2026

गाई तिहारको सबैलाई शुभकामना

यमपञ्चककको दोश्रो दिन कुकुर तिहारको सबैलाइ धेरै धेरै शुभकामना
08/11/2026

यमपञ्चककको दोश्रो दिन कुकुर तिहारको सबैलाइ धेरै धेरै शुभकामना

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्षछाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन्सम्पूर्ण नेपालीहरुमा ल...
08/11/2026

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष
छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन्
सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना

आज झिलिमिली पर्व तिहारको पहिलो दिन काग तिहारयहाँहरु सबैमा काग तिहारको शुभकामना
07/11/2026

आज झिलिमिली पर्व तिहारको पहिलो दिन काग तिहार
यहाँहरु सबैमा काग तिहारको शुभकामना

दशैको अन्तिम दिन कोजाग्रत पुर्णिमाको शुभकामना ! #कोजाग्रत_पुर्णिमा  #बडा_दशैँ  #दशैँ२०८३   #परम्परा_र_संस्कृति
25/10/2026

दशैको अन्तिम दिन कोजाग्रत पुर्णिमाको शुभकामना !

#कोजाग्रत_पुर्णिमा #बडा_दशैँ #दशैँ२०८३ #परम्परा_र_संस्कृति

बड़ा दशैंको हार्दिक मंगलमय शुभकामना!🙏यस दशैंमा तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, र समृद्धिको कामना गर्दछौं। #बडा_दश...
21/10/2026

बड़ा दशैंको हार्दिक मंगलमय शुभकामना!🙏

यस दशैंमा तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, र समृद्धिको कामना गर्दछौं।

#बडा_दशैँ #दशैँ२०८३ #सुख_शान्ति_समृद्धि #परम्परा_र_संस्कृति

Address

Chhaya Center, Thamel
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Pyramid Tatva Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pyramid Tatva Nepal:

Shortcuts

Share

Category