14/04/2026
नयाँ वर्ष २०८३ सालको शुभ पावन अवसरमा बुवाआमा , दाजु भाई , दिदी बहिनी, कर्मचारी , लगायत, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुको जीवनमा सुख शान्ति समृद्धि एवंम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। साथै यो नयाँ वर्ष तपाईंहरूको जीवनमा समृद्धि, सफलता, शान्ति र खुशी ल्योस् । #2083