13/05/2021
COVID19 को नयाँ भेरिएन्ट सहितको दोस्रो लहरका कारण मुलुक भर लकडाउन रहेको कारण हाललाई हाम्रो संपूर्ण सेवाहरु स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ । यस बाट ग्राहक वर्गमा पर्न गएको असर प्रति क्षमा प्रार्थी छौँ ।
सबै जना घर मै रहौँ र सुरक्षित रहौँ!!