Bajrayogini Krishi Farm

Bajrayogini Krishi Farm Seasonal vegetables and fruit plants. Advice from qualified and well experienced plant doctor.
+977 9860001641

12/02/2026
10/02/2026
हाम्रो फार्ममा टिन पातको १ किलो सागका बिउ, बिरुवा तथा हरियो साग (प्रि–अर्डरमा) उपलब्ध छन्। इच्छुक हुनुहुनेहरूले कृपया ९८...
10/02/2026

हाम्रो फार्ममा टिन पातको १ किलो सागका बिउ, बिरुवा तथा हरियो साग (प्रि–अर्डरमा) उपलब्ध छन्। इच्छुक हुनुहुनेहरूले कृपया ९८६०००१६४१ मा सम्पर्क गर्नुहोस्। धन्यवाद।

फूलकोपीका बिरुवा उपलब्ध छन्.९८६०००१६४१
10/02/2026

फूलकोपीका बिरुवा उपलब्ध छन्.
९८६०००१६४१

नमस्कार सबैलाई।🙏उत्कृष्ट गुणस्तरका सुन्दर इनडोर बोटबिरुवा फेरि स्टकमा आएका छन्।अहिले नै प्रि–अर्डर गर्नुहोस्!डेलिभरी सेव...
21/01/2026

नमस्कार सबैलाई।🙏
उत्कृष्ट गुणस्तरका सुन्दर इनडोर बोटबिरुवा फेरि स्टकमा आएका छन्।
अहिले नै प्रि–अर्डर गर्नुहोस्!
डेलिभरी सेवा उपलब्ध छ। थोक बिक्री पनि उपलब्ध छ।🍀🌱🍃

सुन्तला? होइन, यो भने मुन्तला (कम्क्वाट) को अर्गानिक बिरुवा हो जुन कौसीको माठोमा हामीले राम्ररी फलाएका छौं। सामान्यतया य...
01/09/2025

सुन्तला? होइन, यो भने मुन्तला (कम्क्वाट) को अर्गानिक बिरुवा हो जुन कौसीको माठोमा हामीले राम्ररी फलाएका छौं। सामान्यतया यो सानो गुच्चा जस्तै हुन्छ तर हामीले यसलाई सुन्तलाको जत्रो आकारमा पारेका छौं। कसरी गर्नुभयो होला भनेर उत्सुक हुनुहुन्छ र यस्ता बिरुवा चाहनुहुन्छ? हामीलाई सम्पर्क गर्नुहोस्। धन्यवाद। +977 9869025913

गुणस्तरीय र किरामुक्त रातो अम्बा जात, आमा बोटबाट सिधै प्राप्त हुने भएकाले लामो समय पर्खनु पर्दैन । मात्र २ वर्षमै फल खान...
31/08/2025

गुणस्तरीय र किरामुक्त रातो अम्बा जात, आमा बोटबाट सिधै प्राप्त हुने भएकाले लामो समय पर्खनु पर्दैन । मात्र २ वर्षमै फल खान सकिन्छ । काठमाडौं र वरिपरिको वातावरणका लागि उपयुक्त । गमला र माटो दुवैमा फलाउन सकिने । सुन्दर मानिसका लागि सुन्दर बिरुवा । धन्यवाद ।

30/08/2025

Address

Sankhu
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 08:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Bajrayogini Krishi Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share