30/01/2026
🇳🇵 शहीद दिवस - माघ १६ 🇳🇵
राष्ट्र, स्वतन्त्रता र जनताको अधिकारका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति Pashupati Paints परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली! 🙏🕊️
उहाँहरूको त्यागबिना आजको नेपाल हुने थिएन। हामी सधैं उहाँहरूको ऋणी छौं। 💐✨
#शहीददिवस #नेपाल #बलिदान #श्रद्धाञ्जली #स्वतन्त्रता #जयनेपाल