BishnuDevi Fabrication - UPVC Pvt. Ltd

BishnuDevi  Fabrication - UPVC Pvt. Ltd Window and Door Installation Service

Economic conditions in Nepal
10/05/2023

Economic conditions in Nepal

व्यापारमा मन्दीः शहरभरि सटर खालीका सूचना - NEWS24 TV

06/04/2023

एकल महिलाले जन्माएको र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सबै वडालाई निर्देशन✍️🙏

16/02/2023

कतै तपाईँको ग्यास सिलिण्डरको म्याद एक्सपाएर भएको त छैन?
सिलिण्डरको अन्तिम मिति सिद्धिएपछि त्यसलाई कदापी प्रयोग गर्नुहुँदैन।
सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। त्यही डण्डीमा यसको एक्सपायरी मिति पेन्ट गरिएको हुन्छ। डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ।अक्षरले एक्सपाइर हुने महिनालाई र अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।

A लेखिएको छ भने जनवरी देखि मार्च ।
B लेखिएको छ भने अप्रिल देखि जून।
C लेखिएको छ भने जुलाई देखि सेप्टेम्बर।
D लेखिएको छ भने अक्टोबर देखि डिसेम्बर।
तयनमूना तल C.13 लेखिएको छ अर्थात् सन् २०१३ को जुलाई देखि सेप्टेम्बरसम्मको एक्सपायरी मिति छ भनेको हो।
त्यसैले, ग्याँस किन्दा अन्तिम मिति हेरेर मात्रै सिलिण्डर लिनुहोला। आफै सचेत हुनुहोला।

21/10/2022
21/10/2022

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779851281622

Website

Alerts

Be the first to know and let us send you an email when BishnuDevi Fabrication - UPVC Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share