11/09/2026
घाम, पानी र आँधीहुरीबाट घरलाई झ्यालढोकाले जोगाए जस्तै, जीवनका हरेक उतारचढावबाट परिवारलाई जोगाउने भरपर्दो छहारी हुनुहुन्छ— 'बुबा'। 🏡❤️
आफ्नो काँधमा बोकेर हामीलाई यो संसार देखाउने, हरेक मोडमा माया, शक्ति र सही मार्गदर्शन दिने सम्पूर्ण आदरणीय बुबाहरूमा बुबाको मुख हेर्ने दिन (कुशे औंसी) को हार्दिक मंगलमय शुभकामना! 💐✨
🪟 Kathmandu UPVC WinDoor
📍 Tokha-02, Kathmandu
📞 9827181798 | 9762110510
📸 Instagram: