15/09/2024
के तपाईंले नक्सा पास बिना घर निर्माण गर्नु भएको छ र निर्माण सम्पन्न प्रमाणपत्र बिना बैङ्किङ कारोबारबाट बन्न्चित हुनु भएको छ?
महालक्ष्मी नगरपालिका, ललितपुरमा भवन अभिलेखिकरण खुलेको हुनाले घरको नक्सा बनाउन र निर्माण सम्पन्न अभिलेखिकरण प्रमाणपत्र पाउनका लागी हामीलाई सम्झनुहोस्।मो.न. 9810149065