06/08/2025
ललितपुर महानगरपालिका ले पुन नियमित/अभिलेखिकरण को समय अबधि थपेको हुदा
नक्सा पास तथा निर्माण सम्पन्न लिन छुट्नु भएको छ भए हामी लाई सम्पर्क गर्नु होस् |
सम्पर्क न-९८५१३६३८१५
ठेगाना-पुल्चोक,दमकल मार्ग