मेरो प्यारो झागरिया गाउँ

  • Home
  • Nepal
  • Lamjung
  • मेरो प्यारो झागरिया गाउँ

मेरो प्यारो झागरिया गाउँ sano bayeponimalae ramro/pryaro lagx afn i
jhagariya gau

Jhagariya gau..
09/01/2014

Jhagariya gau..

09/01/2014

शेरेले केटि लाई जिस्काउदै
शेरे :- I Love U baby..
केटि (रिसाउँदै) :- साला मेरो चप्पल को साइज
थाहा छ तलाई ?
शेरे : ओहो हेर Propose गर्न पा छैन
गिफ्ट माग्न सुरु ? साली फिलिपिनी को छोरी होस्
कि क्या हो ?

08/01/2014

रातको १२ बजे १ जड्याहा झ्याप भएर हिडिराखेको बेला एक्कासी पुलिस सँग भेट हुन्छ

पुलिस रिकुटे:- ओई जड्याहा कहाँ हिंडेछस यती राती?
जड्याहा:- भाषण सुन्न हिंडेको नि सर

पुलिस रिकुटे:- लौ जड्याहा मात्र होला भनेको त पागल पनि रहेछ क्या हो यो?
कहाँ कसले गर्छ यती राती भाषण?
.

.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
जड्याहा:- घरमा बुढी र सासु ले रक्सिको फाईदा बेफाईदा को बारेमा दिन दिनै भाषण सुनाउछन नि सर.........त्यही सुन्न जान लागेको
****************************************
रिकुटे पुलिश ठाउँ को ठाउँ बेहोस्
बुझ्नेले लाइक नबुझ्नेले रिकुटे पुलिसको लौका

07/01/2014

उम्रिदैका ३ पाते हरु
को LOVE गफ
Boy:- “खाना खायौ ?”
Girl:- “खाएँ !”
Boy:- “के के खायौ ?”
Girl:- “अँ……भात,
अनि तरकारी,अचार
अलिकति घ्यु पनि”
Boy:- “ओहो !! घ्यु
पनि खा’को आज ?”
Girl:- “खाइदेको नि !!
मोट्टाउनु
परो नि अलिअलि !”
Boy:- “के
को तरकारी खायौँ ?”
Girl:- “काउली अनि साग !”..Boy:- “मलाई त
काउली कस्तो मिठो लाग्छ
। साग चैँ
रायोको मात्रै मनपर्छ ।
अरू चैँ
खासै मनपर्दैन ।”
Girl:- “तोरीको साग
पनि मनपर्दैन ?”
Boy: -“ठिकै लाग्छ !”
Girl:- “मलाई त एकदमै
मिठो लाग्छ ।”
Boy:- “त्यसोभए
आजदेखि मलाई
पनि मिठो लाग्न
थालो तोरीको साग
।”
(मायाले
भरिएकोजस्तो हाँसौ दुईतिरैबाट ;कति छिटो इच्छा फेर्
मायाले ।)
Girl:- “अनि सुन न ।
त्यो ****ले त
मलाई
अस्ति कस्तो जिस्कायो नि बाटोमा ।”
Boy:- “अब गयो त्यो । ** !
मेरी बुढि जिस्काउने ?”
Girl:- “भईहालो नि त ।
छोड्देऊ ।
कहिलेकाहिँ त्यस्तै
भईहाल्छ नि ।
झगडा चैँ
नगर है प्लीज !”
Boy:- ” ल ल । एकपटक चैँ
सम्झाईहेर्छु
नि त ।”
Girl:- “पर्दैन भन्छु झन् ।
अबदेखि कहिल्यै
भन्दिनँ त्यसोभए
यस्तो कुरा !”
Boy:- “लु त लु केहि भन्दिनँ
। अब
खुसी ?”
Girl:- “अँ………….”
(कति छिट्टै
आवेशमा ल्याइदिन्छ,कति छिट्टै
शान्ति पनि पारिदिन्छ
मायाले )
Girl:- “मैले आज
कुस्तो खालको ईयर
रिङ्
लगाको थिएँ भन त ।”
Boy:- “अँ………………खैरो..
झुम्कावाला ।”
Girl:- “जे पायो त्यहि ।
मेरो केहि कुरा विचार
गर्दैनौ तिमी त !”
Boy:- “त्यसो होइन,
हिजोको कि आजको हो झुक्किएछु
नि त । के
लाकि थियौ भन्देऊ न त ।”
Girl:-
“त्यो कालो टप होइन ?”
Boy:- “ए….हो त !!
कस्तो बिर्सेको मैले ।”
Girl:- “देखेऊ !! म भन्छु
नि तिमी मेरो केहि कुराको विचार
गर्दैनौ भनेर ।”
Boy:- “सरी नि त…
भईहालो नि !!!
अबदेखि सबै कुरा विचार
गर्छु नि…
हस् ?”
Girl:- “हस्…...म मख्ख परेँ
।” (कति छिटो झगडा र
कति छिटो मिलान
पारिदिन्छ
मायाले )
Girl:- “तिमीले मलाई
बिर्सिन्छौ होला तर
पछि….”
Boy:- “त्यस्तो गर्छु
होलाजस्तो लाग्छ ?”
Girl:- “त्यो त लाग्दैन…
त्यहि पनि नि **को जात् !”
Boy:- “अझै
पनि शंका गर्छौ मलाई ?”
Girl:- “अलिअलि लागेर
पो सोधेको त !”
Boy:- “अबदेखि पुरै
हटाइदेऊ न त….म
सधैँ
हुन्छु नि तिम्रो लागि ।
हस् ?”
Girl:- “हस् !
…..” (मिठ्ठो हाँसोको साथ )
(कति छिट्टै
शंका अनि कति छिट्टै
निवारण
पनि खोजिदिन्छ
मायाले )
त्यतिकैमा टूंट टूंट आवाज
आउँछ
मोबाइलमा...
(कति छिट्टै १००
रुपियाँको ब्यालेन्स
सकिदिन्छ

07/01/2014

कुनै केटीलाई "PROPOSE" गर्नु छ भने
सबैभन्दा सजिलो र
काइदाको उपाए म सिकाउछु है ।
:
तल पढ्नुस ।
:
:
सुरुमा ठुलो नदीको छेउमा लगेर एकछिन
यो डुंगामा बस न
भन्ने ।
:
तेस्पछी चिटो चिटो दौडाउदै डुंगालाई
नदी को बिचमा लाईजाने ।
:
:
तेस पछी केटी लाई भन्ने ।
:
:
:
:
मलाई i lov u भन्ने भए भन् नत्रभने
यो डुंगाबाट
छिटो ओर्ली
कस्तो छ त idea?

06/01/2014

एकदिन शेरेलाई कुकुरमा बैज्ञानीक परिक्षणगर्न मन
लागेछ
पहिले त्येसको एउटा खुट्टा काटेछ र त्येस पछि हिड्न
भनेछ र कुकुर हिडेछ
त्येस्पछी दोस्रो खुट्टा काटेर हिड्न भनेछ र त्येस
पछी पनि बिचरा कुकुर हिडेछ । ।
फेरी पनि तेस्रो खुट्टा काटेछ त्येस पछी पनि हिड्न
भनेछ तर यो पटक कुकुर हिडेनछ । । ।
र शेरेले यो निचोड निकालेछ कि कुकुरको तिन
ओटा खुट्टा काटे पछि कान नसुन्ने रैछ । ।

06/01/2014


म्याडम:- रिकुटे भन त ५+१ कती हुन्छ?
रिकुटे(औला गन्दै):- ६ हुन्छ म्याडम
म्याडम:- ठीक, तर औंला नगनीकन हात
पछाडि राखेर भन ६+३ कती हुन्छ?
रिकुटे (हात पछाडि राखेर):- ९ हुन्छ म्याडम
म्याडम:- पछाडि औंला गनेको हो? हात
खोल्टीमा राखेर भन त ५+५ कती हुन्छ?.
रिकुटे (हात खल्तिमा राख्दै) :- ११ हुन्छ म्याडम
म्याडम ठाउँ को ठाउँ बेहोस्, रिकुटे रेस्टिकेट
बुझ्नेले लाइक ठोकम नबुझ्नेले खोल्तिमा हात

05/01/2014

एकदिन BF र GF बिच भनाभन चलेछ । यसै
क्रम मा Battle VayeXa ,,
BF Ko Dialogues :-
महिला भनेको मैला हो ,
माटोको घैला हो,
बच्चा बोक्ने थैला हो,
जाने भनेको पोइला हो ।
GF Ko Palo :-
पुरुष भनेको पुरुष हो ,
जाल बुन्ने कुरुष हो ,
राम्री देखे हुरुक्क हो ,
जति फुर्ति लाए पनि
जुत्ता टल्काउने बुरुष हो ।
Kasko Dialogues खत्रा लाग्यो पासाहरू लाई
Comment Garnus ,,

05/01/2014

प्रिय मेरो Life मा 1st Love पनि तिमी नै हौ Last love पनि तिमी नै हौ .
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
बिच मा कती आए कती गए बालै भएन

05/01/2014

सेरे :
यो बाख्रो कती हजार
को हो ?..
बाख्रो मालिक : ३८,०००
को !
सेरे : (हैरन हुदै) । । आम्मा मा मा
Touch screen
वाला हो कि क्या हो ?

05/01/2014

सेरे- आज मैले तेरी बहिनीलाई नुहाउंदै
गर्दा देखें।
बिर्खे- साले
गधा अरुका छोकी चेली नुहउंदै
गर्दा नी हेर्ने हो?
सेरे- थुक्क उल्लु पागल.











मैले नुहाउंदै गर्दा देखेको हो, म
धारामा नुहाउंदैथिएं। तेरी बैनी कलेज
जादैंथी".

04/01/2014

पहिला र अहिले को NEPAL
को पुरा रुप के हो?
:
:
:
पहिला: NEPAL को पुरा रुप N--Never
E--End
P--Peace
A--And
L--Love
: : अहिले: NEPAL को पुरा रुप
N--No
E--Electricity
P--Petroleum
A--And
L--LPG gas

Address

Jhagariya
Lamjung

Telephone

9804178891

Website

Alerts

Be the first to know and let us send you an email when मेरो प्यारो झागरिया गाउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share