BRS GROUP

Directions Website

BRS GROUP Trusted brands. Quality appliances. Better living. Better Products. Better Choices. Better Living.

BRS Group offers reliable electronics, home appliances, and kitchen solutions through BETTER, ONEXCOOK, RASO, VITASTEEL and HOTSTAR.

मायाको साथ, स्नेहको मिठास र दिदी-बहिनीको अटुट सम्बन्धले भरियोस् हरेक भाइटीका। यस पावन अवसरमा OneXcook सँगै हरेक पर्व बनो...
11/11/2026

मायाको साथ, स्नेहको मिठास र दिदी-बहिनीको अटुट सम्बन्धले भरियोस् हरेक भाइटीका।

यस पावन अवसरमा OneXcook सँगै हरेक पर्व बनोस् अझ विशेष र सम्झनलायक।

भाइटीकाको हार्दिक मंगलमय शुभकामना!
BRS Group — हर घरको कथासँग

10/11/2026

Celebration को तयारी गर्दागर्दै Gas सकियो?

हर घरको यस्तै कथा हुन्छ, तर Better Induction भएपछि celebration कहिल्यै रोकिँदैन! Smart, safe, र fast cooking को साथमा बिना कुनै interruption आफ्नो special moments celebrate गर्नुहोस्।

माता लक्ष्मीको कृपाले हरेक घरमा सुख, शान्ति, समृद्धि र खुसीको उज्यालो छाइरहोस्। शुभ लक्ष्मी पूजा! Better Appliances तथा ...
08/11/2026

माता लक्ष्मीको कृपाले हरेक घरमा सुख, शान्ति, समृद्धि र खुसीको उज्यालो छाइरहोस्।
शुभ लक्ष्मी पूजा!
Better Appliances तथा BRS Group परिवार

07/11/2026

चिसो बढ्दै जाँदा, नुहाउनुअघि आउने एउटै सोच—तातो पानी छ?
Switch on instant comfort with the Better Monaco Geyser! चिसो बिहान होस् वा साँझ, अब तातो पानीको टेन्सन सधैँका लागि बन्द।
Bring home warmth and ease this season!

06/11/2026

तिहारको उज्यालोसँगै घरको हरेक कुनामा छाओस् सफाइ र ताजगी!

लक्ष्मीपूजाको तयारी होस् वा पाहुनाको स्वागत, Better Lumix Vacuum Cleaner को Powerful Performance ले घर सफा राख्न बनाउँछ अझ सहज।

यो तिहार, सफा र सुन्दर घरसँगै स्वागत गरौँ खुसी र समृद्धिको!
Bring home Better Lumix Vacuum Cleaner today!

भान्सालाई बनाउनुहोस् अझ सहज, सफा र व्यवस्थित।Raso SS Oil Dispenser सँग तेल राख्न र प्रयोग गर्न अपनाउनुहोस् स्मार्ट तरिका...
06/11/2026

भान्सालाई बनाउनुहोस् अझ सहज, सफा र व्यवस्थित।

Raso SS Oil Dispenser सँग तेल राख्न र प्रयोग गर्न अपनाउनुहोस् स्मार्ट तरिका।

04/11/2026

भान्साको कामलाई बनाउनुहोस् अझ सहज र स्मार्ट!
अब खाना पकाउन थप झन्झट होइन, RASO Meta Induction सँग पाउनुहोस् छिटो, सजिलो र सुविधाजनक कुकिङ अनुभव।
RASO Meta Induction – स्मार्ट कुकिङको स्मार्ट रोजाइ | BRS Group – हर घरको कथासँग

एउटा स्वाद, हजारौँ सम्झना। भान्सामा पाक्छ परिकार मात्र होइन, यहाँ त जन्मिन्छन् हाँसो, माया र परिवारका अमूल्य पलहरू। हरेक...
09/10/2026

एउटा स्वाद, हजारौँ सम्झना।

भान्सामा पाक्छ परिकार मात्र होइन, यहाँ त जन्मिन्छन् हाँसो, माया र परिवारका अमूल्य पलहरू। हरेक स्वादमा आफ्नोपन, हरेक परिकारमा मायाको स्पर्श।

OneXCook — जहाँ हरेक परिकार बन्छ परिवारको मिठो कथा।

बिहानको सुरुवात न्यानो पलको साथ- Better को आधुनिक Glass Kettle सँग पाउनुहोस् हरेक बिहानीमा बेग्लै सहजता अनि न्यानो सामीप...
07/10/2026

बिहानको सुरुवात न्यानो पलको साथ- Better को आधुनिक Glass Kettle सँग पाउनुहोस् हरेक बिहानीमा बेग्लै सहजता अनि न्यानो सामीप्यता।

BRS Group — हर घरको कथासँग।

चाडपर्व आउँदा भान्सा मात्र होइन, घर नै कथाले भरिन्छ। जहाँ परिवार सँगै हुन्छ, त्यहीँबाट सुरु हुन्छ एउटा सुन्दर कथा। हर घर...
06/10/2026

चाडपर्व आउँदा भान्सा मात्र होइन, घर नै कथाले भरिन्छ। जहाँ परिवार सँगै हुन्छ, त्यहीँबाट सुरु हुन्छ एउटा सुन्दर कथा।

हर घरको कथासँग | OneXCook

#हरघरकोकथासँग

Address

Pokhara
33700

Opening Hours

Monday 10:00 - 06:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 06:00
Thursday 10:00 - 06:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when BRS GROUP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share