R.K Home Solutions- Pokhara

R.K Home Solutions- Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from R.K Home Solutions- Pokhara, Home improvement, Lakeside, Pokhra.

⏰📱 24 Hours 9867160866/9821348366 के तपाइहरू Plumbing को समस्याबाट हैरान हुनुहुन्छ ?के हजुरलाई आवश्यक पर्दा Plumber नभेट...
04/09/2023

⏰📱 24 Hours 9867160866/9821348366 के तपाइहरू Plumbing को समस्याबाट हैरान हुनुहुन्छ ?
के हजुरलाई आवश्यक पर्दा Plumber नभेटिएर चिन्तित हुनुहुन्छ ?अब चिन्ता नगर्नुहोस् मात्र एक फोन कलमा हजुरको घर,अफिस,होटल, रेस्टुरेन्ट, स्कूल, कलेज अपार्टमेन्ट तथा सरकारी कार्यालय हरुमा Plumbing सम्बन्धी सम्पूर्ण समस्याको समाधान हुनेछ!हामी आधुनिक प्रविधि तथा दक्ष जनशक्ति बाट २४ शै घण्टा पोखरामा सेवाहरू प्रदान गरिरहेका छौं।
चिन्ता नलिनुहोस् !! हामी छौं तपाइँहरुकाे साथमा।
Our services:
१. पाइपलाईन, नल र अन्य पाइपिङमा चुवावट, पुरानो विग्रियको र भाच्यिको मर्मत गरिन्छ ।
२. सोलार, गिजर मर्मत, नया जडान तथा सरसफाई ।
३. पानी टयांकी सरसफाई ।
४. बोरिङ को पानी सफा र स्वच्छ बनाईने ।
५. ढल सरसफाई तथा सेफ्टी ट्यांकी खाली गर्नु परेमा।
६.इनार निर्माण तथा सफाई
७.भेसाल ,आरो ,यूरोगार्ड फिल्टर गर्नु परेमा
हामीलाई तपाईहरुको समस्या हाम्रो पेज मा म्यासेज गरी अथवा फोन कल गरी भन्न सक्नु हुनेछ।हाम्रो सम्पर्क नं🤙🙏🛠️📢⏰ 9867160866/9821348366
🙏तपाईहरुको समस्या जहाँ Plumber and Plumbing Service Nepal त्यहाँ ।🙏
एक पटक हाम्रो सेवाहरू लिएर त हेर्नुहोस आफै थाह पाउनु हुनेछ।

24/08/2023

Home builder

24/08/2023
24/08/2023
23/08/2023

"अब सबै काम एकै ठाऊ"✅ के हजुरहरुको घरको किचेन, बाथरुम, छत, भित्ता, एवम घरको अन्य भाग रसाउने लिकेज साथै प्लम्बिङ,बिजुलि मर्मत सम्बन्धि सम्पूर्ण काम एकै ठाऊ।
✅ चिन्ता नलिनुस 😊 दक्ष कामदारहरुद्धारा हामि गर्नेछौ हजुरहरुको घरको मर्मत 🛠 र वर्षौ वर्ष सम्म बलियो, टिकाउ र लिकेज फ्रि निर्माणको लागि हामिलाइ सम्झनुहोस् 😍 ☎️ 9867160866
🤜 Electricity
🤜 Plumbing
🤜AC Freeze Washing machine
🤜🏻 Waterproofing
🤜🏻 Crack repair
🤜🏻UPVC
🤜🏻 Roof top waterproof
🤜🏻 Truss work
🤜🏻 Grouting
☺️ For more details: ☎️ 9867160866

Plumbing electrician service
23/08/2023

Plumbing electrician service

Today's work
23/08/2023

Today's work

Address

Lakeside
Pokhra

Website

Alerts

Be the first to know and let us send you an email when R.K Home Solutions- Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share