20/02/2026
Berger Paints PCC Club मा रहेका यस क्षेत्रका उत्कृष्ट तथा सम्माननीय पेन्टर आदरणीय दाजुज्यूलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
तपाईंको मेहनत, सीप र इमान्दारिताले हाम्रो क्षेत्रको निर्माण तथा सजावट क्षेत्रमा ठूलो योगदान पुर्याएको छ। आगामी दिनहरूमा अझ बढी सफलता, प्रगति, सु–स्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु।
रङ्ग जस्तै तपाईंको जीवन पनि सधैं उज्यालो, आकर्षक र सफल बनिरहोस्।
सधैं साथ, सम्मान र शुभेच्छासहित,
भरत चौधरी ,
Isha Traders, राजापुर