23/09/2017
हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा
एस नवदुर्गा बालकल्ब ले बिजया दसमी को शुभ अवसर पारेर आयोजना गर्न गैरहेको फुटबल हाजिर जबाफ र निर्त्य पर्तियोगिता मा आ आफ्नो कल्ब सङ्सस्था बाट तेस कार्यकर्म मा सहभागिता जनाई कार्यकर्म सफलता पुर्बक भब्य र सभ्य रुप मा सफल पारिदिनु होला !! भन्ने आसा राख्दछौ!! नव दुर्गा वालकल्ब परिवार ! रा।न। पा ७ पाल्पा !!!