Eco Home Interlocking brick and tiles devdaha

Eco Home Interlocking brick and tiles devdaha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eco Home Interlocking brick and tiles devdaha, Home improvement, devdaha, khaireni gothadi marg, Rupandehi.

23/08/2021

रजिस्ट्रेसन मिति यहि भदै ६ गते सम्म भएकाले छिटो गर्नु होस् , आजै तपाईको फोटो पठाएर ढुक्क हुनुहोस् ।
Lifeline Meida Presents
सहभागी हुन इच्छुकले पालना गर्नुपर्ने नियमहरु ;
१. फोटो मौलिक सस्कृति झल्काउने खालको हुनु पर्नेछ ।
२. फोटो सफा र सिङ्गल र अनिवार्य रुपमा साडी लगाएको हुनुपर्छ ।
३. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
४. सहभागी हुन तस्विर Lifeline Media पेज को म्यासेन्जर मा पठाउनु पर्नेछ ।
५. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
६. सहभागी साथीहरूले अनिवार्य Lifeline Media र्पेजलाई लाइक गर्नुपर्नेछ , पेजलाई लाईक र सेयर नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन् ।
७. अटाे लाइक मान्य हुने छैन ।
८. फोटो लाइक र सेयरको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।
प्रथम पुरस्कार रु ५०००
दितिय पुरस्कार रु ३०००
र सानातोना पुरस्काको पनि व्यवस्था रहेको छ ।

जनजागरन युवा क्लब सिङाहा को आयोजनामा क्लब का भुतपुर्व अध्यक्ष सहिद दुर्गा तिवारी को सम्झनामा सहिद दुर्गा स्मृति  प्रथम ख...
24/12/2020

जनजागरन युवा क्लब सिङाहा को आयोजनामा क्लब का भुतपुर्व अध्यक्ष सहिद दुर्गा तिवारी को सम्झनामा सहिद दुर्गा स्मृति प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता (लिग) हुने भएको छ । यही पुष 11गते शनिबार हुने प्रतियोगितामा 30 भन्दा बडी टिम को सहभागिता रहने छन् । प्रतियोगितामा प्रथम हुनेलाई खसी,दोस्रोलाई हास पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रवेश शुल्क १ हजार रुपैयाँ तोकिएको छ। सबै खेल प्रेमी लाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्द्छु ।

मंगलमय शुभकामना नेपालिहरुको महान पर्व विजय दशमी,शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक...
22/10/2020

मंगलमय शुभकामना नेपालिहरुको महान पर्व विजय दशमी,शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक एवम देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सर्वपछ्य सम्वृद्धिको कामना गर्दै साथै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९बाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डहरु पालाना गरौ।

20/02/2019
पार्किङ टाइल्स को लागि ...9869003131/9804455011
20/02/2019

पार्किङ टाइल्स को लागि ...
9869003131/9804455011

Cont: 9869003131/9804455011
12/02/2019

Cont: 9869003131/9804455011

आधुनिक भुकम्प प्रतिरोधात्मक घर, फेक्टरी,पार्टी पेलेस,स्कुल, भवन को  निर्माण कार्य कम लागतमा  तथा घर सम्बन्धी सम्पुर्ण का...
08/02/2019

आधुनिक भुकम्प प्रतिरोधात्मक घर, फेक्टरी,पार्टी पेलेस,स्कुल, भवन को
निर्माण कार्य कम लागतमा
तथा घर सम्बन्धी सम्पुर्ण कार्य र पार्किङ टाइल्सको लागि हामीलाई सम्पर्क गर्नुहोस ...

हामी नक्सा पास देखि सम्पूर्ण निर्माणका कामहरु पनि गर्नेछौ..

इन्टेरलोक इट्टा बाटा बनाउनुस ...

30% पैसा बचाउनुस ...

भुकम्प ले असर न गर्ने ...

सिमेन्ट र बालुआ थोरै लाग्ने ..

छिट्टो घर सक्ने ...

मजदुरी खर्चा थोरै लाग्ने ..

साधारण इट्टा बाटा बल्लियो ..

फाइबर इट्टा भन्दा नि बलियो ...

नेपाल सरकार बाटा मान्यता प्राप्त...

9869003131/9804455011
को सम्पुर्ण कामहरु गर्नेछौ
हाम्रो सम्पर्क न : 9869003131/9804455011
9869003131
9804455011

Truss on progress in belbas...
05/02/2019

Truss on progress in belbas...

Upvc truss...-> पानी पर्दा आवाज नआउने -> तापक्रम नियनत्रण गर्ने -> किरा, धमिरा तथा खिया नलाग्ने -> रंग रोगन गर्नु नपर्ने...
04/02/2019

Upvc truss...
-> पानी पर्दा आवाज नआउने
-> तापक्रम नियनत्रण गर्ने
-> किरा, धमिरा तथा खिया नलाग्ने
-> रंग रोगन गर्नु नपर्ने
-> बर्षौ वर्ष ढुक्क र आकर्षक देखिने
-> घाम पानीमा केहि नहुने तथा तातो चिसोले फरक नपर्ने
-> आगो नटिप्ने

सम्पर्क: 9869003131/9804455011

03/02/2019

विभिन्न डिजाइनका ईन्टरलक टायल लगाउँ घर, स्कुल, आँगन, बाटो, चौर, बगैंचा सफा र सुन्दर बनाउ ।
9869003131/9804455011

-> पानी पर्दा आवाज नआउने -> तापक्रम नियनत्रण गर्ने -> किरा, धमिरा तथा खिया नलाग्ने -> रंग रोगन गर्नु नपर्ने -> बर्षौ वर्...
30/01/2019

-> पानी पर्दा आवाज नआउने
-> तापक्रम नियनत्रण गर्ने
-> किरा, धमिरा तथा खिया नलाग्ने
-> रंग रोगन गर्नु नपर्ने
-> बर्षौ वर्ष ढुक्क र आकर्षक देखिने
-> घाम पानीमा केहि नहुने तथा तातो चिसोले फरक नपर्ने
-> आगो नटिप्ने
9869003131/9804455011

Address

Devdaha, Khaireni Gothadi Marg
Rupandehi
071

Telephone

+9779804455011

Website

Alerts

Be the first to know and let us send you an email when Eco Home Interlocking brick and tiles devdaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share