Damauli Children Park

Damauli Children Park It's a garden or a park where people can come here for the relaxation of mind and body. Community

ओम शान्ति good morning हिजो बेलुकाको बर्सातपछि प्रकृति र पशुपंक्षीहरू पनि रमाउँदै एउटा धुपीको रुखले त प्रकृतिलाई नमन गर्...
04/05/2025

ओम शान्ति good morning हिजो बेलुकाको बर्सातपछि प्रकृति र पशुपंक्षीहरू पनि रमाउँदै एउटा धुपीको रुखले त प्रकृतिलाई नमन गर्दैछ।

ओम् शान्ति,  शनिबार, १३ वैशाख २०८२ शुभकामना अादन प्रदान एवं फाेहाेराकाे उद्घाटन । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दम...
26/04/2025

ओम् शान्ति, शनिबार, १३ वैशाख २०८२ शुभकामना अादन प्रदान एवं फाेहाेराकाे उद्घाटन ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दमाैली द्बारा संरक्षित शान्तिबाल उद्यानमा व्यास नगरपालिका एवं वडा नं.३ काे अार्थिक सहयाेगका साथै ब्रह्माकुमारीजका सदस्यहरूकाे जनसहभागिताद्बारा नव निर्मित पानिकाे फाेहाेर व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्याैपाने ज्यूकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे छ साथै शुभकामना अादfन प्रदान एवं स्नेह मिलन कार्यक्रम सम्पन्न ।
पानिकाे फाेहाेरा निर्माणकाे लागि अार्थिक, प्राविधिक सहयाेगकाे साथै सल्लासुझावकाे लागि व्यास नगरपालिका प्रति संस्थागत तर्फ बाट र बालउद्यान व्यवस्थापन समितिकाे तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछाै, साथै तन, मन, धन द्बारा प्रतक्ष वा अप्रतक्ष रूपमा सहयाेग गर्नुहुने सम्पुर्ण इश्वर अनुरागी महानुभावहरूलाइ विषेश धन्यवाद व्यक्त गर्दछाैं ।

शान्ति बाल उद्दान को प्रवेशद्वारमा रहेको पोखरीको रूप परिवर्तन हुँदै ओम शान्ति
25/03/2025

शान्ति बाल उद्दान को प्रवेशद्वारमा रहेको पोखरीको रूप परिवर्तन हुँदै ओम शान्ति

ओम शान्ति लामो समयको खडेरी पछाडिको हिजोको वर्षा पछाडि देखिएको शान्ति बाल उद्यान दमौली तनहुँको मनमोहक दृश्य ।
15/03/2025

ओम शान्ति लामो समयको खडेरी पछाडिको हिजोको वर्षा पछाडि देखिएको शान्ति बाल उद्यान दमौली तनहुँको मनमोहक दृश्य ।

ओम शान्ति
20/12/2024

ओम शान्ति

शान्ति बाल उद्यान दमौलीमा‌ सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत छ।
18/12/2024

शान्ति बाल उद्यान दमौलीमा‌ सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत छ।

17/11/2024
ओम शान्ति शान्ति बाल उद्धानमा  बेगमबेली र वाटरलीली फुलहरू हराभरा फुलेका छन् सबैलाई स्वागत छ।
17/11/2024

ओम शान्ति
शान्ति बाल उद्धानमा बेगमबेली र वाटरलीली फुलहरू हराभरा फुलेका छन् सबैलाई स्वागत छ।

कमलकाे फुल र विरुवा चाहिएमा सम्पर्क गर्नुहाेस ।
14/07/2024

कमलकाे फुल र विरुवा चाहिएमा सम्पर्क गर्नुहाेस ।

ओम् शान्ति, शान्ति बाल उद्यान दमाैलीमा सरसफाई कार्यमा सहभागि हुनुभएका सेवाधारी ईश्वरीय परिवारका सम्पुर्ण सदस्यहरुलाई धेर...
09/07/2024

ओम् शान्ति, शान्ति बाल उद्यान दमाैलीमा सरसफाई कार्यमा सहभागि हुनुभएका सेवाधारी ईश्वरीय परिवारका सम्पुर्ण सदस्यहरुलाई धेरै धेरै धन्यवाद ।

Address

Damauli
Tanahun
33900

Telephone

065560554

Website

Alerts

Be the first to know and let us send you an email when Damauli Children Park posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damauli Children Park:

Share

Category