S.S.K Suppliers

S.S.K Suppliers home decoration and color

13/04/2025
31/03/2025

मानिसहरूलाई लाज र नैतिकता भन्ने कुरा छैन कि क्या हो वर्षौ वर्षसम्म पनि घरमा कलर लगाएको पैसा तिर्नु पर्दैन ।के पसल वाले चाहिँ चोरेर ल्याएको हो र ?अब पैसा तिर्न नआउने र सम्पर्क नहुनेको फोटो सहितको नाम सार्वजनिक साथै चोक चोकमा पनि टाँसिने छ ।कसैको इज्जत प्रतिष्ठा गएको महसूस गर्नु हुन्छ भने सम्पर्कमा आउनु होला नभय म यस्तो कार्य गर्न बाध्य हुने यसै सूचना मार्फत जानकारी गर्दछौं ।साथै यस्तो कार्यको लागि समेत पूर्व जानकारी नैं क्षमा माग्दछौं ।

02/01/2025

विषय: बाकी रकम भुक्तानी गर्ने बारे ।
आदरणीय ग्राहकवर्ग मानुभावहरुमा नमस्कार आफुले तिर्नुपर्ने सम्पुर्ण बाकी बक्यौता रकम पौष २३ गते भित्र भुक्तान गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।३ महिना भन्दा माथी बाकी बक्कौता रकममा बित्तीय सस्थाको ब्याज लाग्ने गरि हिसाब गरिने यसै सुचना मार्फत जानकारी गर्दछौ ।
एस.एस.के. सप्लार्यस
रनपा:१६, चितवन

Address

Tandi
0977

Website

Alerts

Be the first to know and let us send you an email when S.S.K Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category