15/11/2026
🌞 छठ पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏
आस्था, श्रद्धा र भक्तिको पावन पर्व छठ पूजाको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक शुभकामना।
सूर्यदेव र छठी मैयाको आशीर्वादले तपाईंको घरपरिवारमा खुसी, सकारात्मक ऊर्जा र समृद्धिको उज्यालो छाइरहोस्।
छठ पर्वले सबैको जीवनमा नयाँ आशा र उमङ्ग ल्याओस्। 🌅
— North Sea Construction & Developers Pvt. Ltd.